गर्मीमा खरबुजा(फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । गर्मी सुरू भएसंगै खरबुजाको विक्रि बढ्न थालेको छ । कालिमाटी र कुलेश्वरमा रहेका फलफुल पसलमा अहिले खरबुजा किन्नेको संख्या बढेको व्यापारीहरू बताउँछन् । यसको सिजन साउनसम्म रहन्छ । अहिले बजारमा खरबुजा प्रति केजी ५० रूपैयाँमा बिक्रि भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?