काभ्रेमा गोकुल बाँस्कोटा र रेशम लामा एमालेका उम्मेदवार, प्रदेशमा को-को ?

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काभ्रेपलाञ्चोक । नेकपा एमालेले धमाधम उम्मेदवारी सार्वजनिक गर्न सुरु गरेको छ ।

सो क्रममा काभ्रेपलाञ्चोक जिल्लामा रेशम लामा र गोकुल बाँस्कोटाको उम्मेदवार छिनोफानो भएको छ । सोसँगै २३ असोजमा दुवैले निर्वाचन कार्यालयमा उम्मेदवारी दिनुहुने छ ।

प्रतिनिधिसभा:
१ रेशम लामा
२ गोकुल बाँस्कोटा

प्रदेशसभा
१ क दिलिप लामा
१ ख चन्द्र लामा

२ क कुमार खकुरेल
२ ख कुमार थापा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?