पहिरोका कारण बेनी-जोमसोम सडकखण्ड अवरुद्ध

हिमालय टाइम्स
Read Time = 1 min

म्याग्दी । म्याग्दीको रघुगंगा गाँउपालिका-२ बैसरी कुलौटामा लेदो माटो खस्दा बेनी-जोमसोम सडकखण्ड आज बिहानबाट अवरुद्ध भएको छ ।

आज बिहान ३ बजे अचानक माटो खस्दा सडक अवरुद्ध भएको हो ।

अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?