होण्डा एक्सचेन्ज अफर

Read Time = 1 min

काठमाडौं । नेपालस्थित होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले तिहार एक्सचेन्ज महोत्सव उपहार योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले प्रत्येक एक्सचेन्जमा थप सात हजार वा दशैं-तिहार योजना रोज्न सक्नेछन् भने होण्डाका पहिलो २५० ग्राहकले एक्सचेन्जको न्यूनतम मूल्यांकन ५० हजार रुपैयाँ पाउनेछन् । कात्तिक ६ गतेसम्म रहने उपहार योजनाले ग्राहकमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?