✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल कार्तिक ४ गते शुक्रबार, ई.सं.- २१ अक्टोबर, २०२२ । तिथि-कार्तिक कृष्णपक्ष एकादशी, नक्षत्र- मघा, ११ः५३ बजे उप्रान्त पूर्वफाल्गुनी, योग- शुक्ल, करण- वालव, चन्द्रराशि- सिंह, सूर्योदयः ६ः०८, सूर्यास्तः १७ः२७ ।
मेष : मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ ।
वृष : आफन्तका बीचमा खटपट, चिन्ता र शंका उब्जने छ ।
मिथुन : विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ ।
कर्कट : व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।
सिंह : फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ ।
कन्या : समयमा होस नपुग्नाले काम रोकिन सक्छ ।
तुला : प्रशंसकहरू बढ्नेछन्, आक्षेप लगाउनेहरू निष्क्रिय हुनेछन् ।
वृश्चिक : पुरानो समस्या सुल्झाउन कठिन हुनेछ ।
धनु : शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् ।
मकर : यात्रामा पनि झण्झट आइलाग्नेछ ।
कुम्भ : उद्योग तथा बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिने छ ।
मीन : अवसरको खोजीमा असाध्यै दौडधुप गर्नुपर्ने दिन छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच