रियल मड्रिडमाथि बार्सिलोनाको सहज जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगामा ३-० को सहज जित हात पारेको छ ।

बिहीबार राति रियल मड्रिडसँग ३-१ ले पराजित बार्सिलोनाले पहिलो हाफको अन्त्यमा सात मिनेट भित्र तीन गोल गर्दै सहज जित निकालेको हो ।

बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीको दुई तथा अन्सु फातीले एक गोल गरे। यो जितसँगै बार्सिलोनाले शीर्षस्थानको रियल म्याड्रिडसँगको अंक दुरी ३ मा छोट्याएको छ।

बार्सिलोनाको १० खेलबाट २५ अंक पुगेको छ। शीर्षस्थानमा रियलको २८ अंक छ। पराजित भिल्लारियल १५ अंक जोडेर नवौं स्थानमा छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?