सामसुङ ग्यालेक्सी ए ०४ आउँदै

Read Time = 1 min

काठमाडौं । सामसुङले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए ०४ ल्याउने भएको छ । ए ०४ को मुख्य आकर्षण यसको ५० एमपी क्यामरा रहेको छ, जुन नयाँ युवा पुस्ताका लागि एक उत्तम फोन रहेको कम्पनीको दाबी छ ।

अर्को विशेषता भनेको यसको मूल्य दायरा रहनेछ । सामसुङले हरेक मूल्य दायरामा केही उत्कृष्ट उत्पादन ल्याउँदै आएको छ र यस नयाँ ग्यालेक्सी ए ०४ स्मार्टफोन पनि सामसुङ लाइन अपको एक उत्कृष्ट फोनका रूपमा चिनिने कम्पनीको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?