भौतिक विकासले मतदाताको मन जित्न सफल भएँ : सिंह

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिहंले विगत पाँच वर्षमा आफ्नो नेतृत्वमा भएको भौतिक विकासले मतदाताको मन जित्न सफल भएको बताउनुभएको छ । काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका नेता सिंहले घरदैलो कार्यक्रममा यस्तो बताउनुभएको हो ।

यस क्षेत्रबाट ‘मतदाताले आफूलाई तीन पटक विश्वास गरेको तर सुरुको दुई पटक संविधान निर्माणमा व्यस्त रहनु परेकाले भौतिक विकासमा त्यति समय दिन नसके पनि संविधान निर्माणपछि भने आफूले यस क्षेत्रको हरेक प्रकार विकासका गति विधि अगाडि बढाएको’ उहाँले बताउनुभयो ।

हरेक टोलटोलमा आफूले कुनै न कुनै प्रकारको विकासका योजना जनतासामु पुर्याएको उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?