उद्यमी महिलालाई मुक्तिनाथको सम्मान

Read Time = 1 min

काठमाडौं । मुक्तिनाथ विकास बैंकले लघु बैंकिङअन्तर्गत विभिन्न क्षेत्रका दुई सय ६४ जना महिला उद्यमीलाई सम्मान गरेको छ । बैंकले लघु बैंकिङसम्बन्धी आयोजना गरेको कार्यक्रममा देशभरका महिला उद्यमीलाई सम्मान गरेको हो । महिला उद्यमीका लागि व्यवसाय विस्तार तथा व्यवस्थापन गर्न वित्तीय ज्ञान र वित्तीय प्रणालीबारे जानकारी दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?