जिल्ला कारागार दैलेखमा मतदान सम्पन्न

नविन शर्मा दैलेख, संवाददाता
Read Time = 0 mins

दैलेख । जिल्ला कारागार दैलेखमा मतदान सम्पन्न भएको छ । कैदी वन्दी र कर्मचारी गरी ६२ जनाले मतदान गरे पश्चात निर्वाचन सम्पन्न भयको हो ।

जम्मा ६२ मतमा ८ महिला र ५४ पुरुष मतदानमा सहभागी भएका छन । ३ जना कर्मचारी र ५९ कैदीवन्दीले मतदान गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?