प्रारम्भिक मतगणनामा एमालेको ५ र कांग्रेसको ३ स्थानमा अग्रता

Read Time = 1 min

काठमाडौं । मतगणना जारी भएका १० स्थानको प्रारम्भिक मतगणना सार्वजनिक भएको  छ । जसअनुसार नेकपा एमालेको ५ स्थानमा र नेपाली कांग्रेसको ३ स्थानमा अग्रता रहेको छ।

जसअनुसार एमालेले ललितपुर-१, २, ३, झापा-२ र धनुषा-३ मा अग्रता लिईरहेको छ भने कांग्रेसले भक्तपुर-२, मुस्ताङ र झापा-३ मा अग्रता लिईरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?