रौतहट : १ मा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई अग्रता

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 1 min

रौतहट । रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिनुभएको छ ।

रौतहट सरदमुकाम गौरको वडा नम्बर १ को एक हजार चार सय ९४ मत गन्दा नेपालले ७ सय २९ मत प्राप्त गर्नुभएको छ ।

नेकपा एमालेका अजय गुप्ताले नेपाललाई पछ्याइ रहनुभएको छ । । उहाँले ६ सय ५४ मत प्राप्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?