सप्तरी । सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. सिके (चन्द्रकान्त) राउत फराकिलो मतले विजयी हुनु भएको छ । उहाँले ३५ हजार ४२ मत प्राप्त गरेर विजयी हुनु भएको हो । राउतले उपेन्द्र यादवभन्दा १८ हजार ६३ मत बढी ल्याएर विजयी हुनु भयो ।
उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९ सय ७९ मत प्राप्त गर्नुभयो। मधेसवादी पृष्ठभूमिका दुई पार्टी अध्यक्ष र पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवारबीचको प्रतिस्पर्धाले सप्तरी २ को चुनावी प्रतिस्पर्धाले देशैभरि चर्चा पाएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच