बैतडी प्रतिनिधिसभा सदस्यमा एमालेका दामोदर भण्डारी निर्वाचित

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 1 min

बैतडी । बैतडीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारी निर्वाचित हुनु भएको छ । उहाँले नेकपा माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर ) लाई १ हजार ५३१ मतले पछि पार्दै विजयी हुनु भएको हो ।

निर्वाचित भण्डारीले ३३ हजार ६११ मत ल्याउनु भयो भने उहाँका निकटतम् प्रतिस्पर्धि कुँवरले ३२ हजार ८० मत ल्याउनु भयो ।

उहाँको यो लगातार तेश्रो जित हो । दोश्रो संविधान सभा निर्वाचन २०७० , ०७४ मा विजयी भएका भण्डारी २०७९ मा पनि जित हात पार्नुभएको थिो । भण्डारी नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष हुनु हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?