Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

यस्तो छ तपाईंको मंसिर ९ गते शुक्रबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल मंसिर ९ गते शुक्रबार, ई.सं २५ नोभेम्बर, २०२२ । तिथि- मार्ग शुक्लपक्ष द्वितीया, नक्षत्र- ज्येष्ठा, योग- सुकर्मा, करण- वालव, चन्द्रराशि- वृश्चिक, सूर्योदयः ६ः३३, सूर्यास्तः १७ः०७ ।

मेष : पढाइलेखाइको सिलसिलामा स्थान परिवर्तन हुनेछ ।

वृष : शारीरिक आलस्यताले कार्यक्षेत्रमा व्यवधान आउनेछ ।

मिथुन : दुर्घटनाका साथै चोटपटकको समेत भय रहेको छ ।

कर्कट : वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ ।

सिंह : प्रेमी प्रेमिकामा केही किचलो निम्तनेछ ।

कन्या : लक्ष्मी प्रशन्न रहनाले धनलाभ मिल्नेछ ।

तुला : अनावश्यक कार्यमा धन खर्च हुनेछ ।

वृश्चिक : कठिन परिस्थितिको डटेर सामना गरिनेछ ।

धनु : अपरिचित व्यक्तिसँग सहकार्यको अवसर मिल्नेछ ।

मकर : राजनीतिक क्षेत्रको चुनौती थपिनेछ ।

कुम्भ : सरकारी नोकरीमा केही झमेला बेहोर्नु पर्नेछ ।

मीन : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?