काभ्रे- २ मा जितको नजिक गोकुल बाँस्कोटा

हिमालय टाइम्स
Read Time = 1 min

काभ्रे । काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाले अग्रता फराकिलो बनाउनुभएको छ । पछिल्लो मतपरिणामअनुसार बाँस्कोटाले ४३ हजार ७३ मत पाउनुभयो ।

उहाँका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले ३७ हजार ६०४ मत ल्याउनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अब नौ हजार मत गणना हुन बाँकी छन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?