इलाम २ बाट एमालेका सुवासचन्द्र नेम्बाङ विजयी

Read Time = 1 min

काठमाडौं । इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्बाङ विजयी हुनु भएको छ ।

नेम्बाङ नेपाली काङ्ग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई ११४ मतको अन्तरले हराउँदै विजयी हुनु भएको हो ।
नेम्वाङले ३० हजार २० मत ल्याएर विजयी हुँदा खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गर्नुभयो।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?