काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी विनिमयहरूको दर निर्धारण गरेको छ ।
नेपालमा मूलतः भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको दर भने हरेक दिन फरक फरक निर्धारण हुन्छ । सोहीअनुसार भारतीय १ सय रुपैयाँ आज १६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
त्यस्तै अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ५८ पैसा र बिक्री दर १३२ रुपैयाँ १८ पैसा तोकिएको छ भने युरो १ को खरिद दर १३८ रुपैयाँ ११ पैसा र बिक्री दर १३८ रुपैयाँ ७४ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकका अनुसार कतारी रियालको मूल्य १ को खरिद दर ३६ रुपैयाँ र बिक्री दर ३६ रुपैयाँ १७ पैसा रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच