दीपालाई डिसहोमको एक लाख पुरस्कार

Read Time = 1 min

काठमाडौं । डिसहोममा एक वर्षको रिचार्ज गर्दा भक्तपुर मध्यपूरठिमी–६ की दीपा तामाङले एक लाख जित्नुभएको छ । स्ट्रोम नेटवर्क प्रालि डिलरअन्तर्गतको मध्यपुर डिसहोम सपका डिलर दाइकोमा एक वर्षको रिचार्ज गरेर तामाङ एक लाख जित्न सफल हुनुभएको हो ।

डिसहोमतर्फबाट सेल्स अफिसर हरि केसीले पुरस्कार रकम हस्तान्तरण गर्नुभएको थियो । कम्पनीका अनुसार लक्की ड्रको प्रत्यक्ष प्रसारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिसहोम रियालिटी टिभी, रमाइलो एचडी, सरोकार टिभी, नेपाः च्यानल र डिसहोम सोकेसमा हेर्न सकिन्छ ।

एक वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने योजनाअन्तर्गत डिसहोम डिटिएचका ग्राहकले नजिकैको डिलर दाइकोमा गएर फण्ड ट्रान्सफरमार्फत् एक वर्षको रिचार्ज गर्दा अफरमा सहभागी हुन पाउने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?