कुमारीलाई एक्सिलेन्स इन इ-कमर्श बिजनेस अवार्ड

Read Time = 1 min

काठमाडौ । कुमारी बैंंकले ‘एक्सिलेन्स इन इ-कमर्श बिजनेस अवार्ड २०२२ प्राप्त गरेको छ । गत भदौ १५ गते सम्पन्न भिसा इन्टरनेशनलद्वारा आयोजित लिडर्स कन्क्लेभ पेमेन्ट्स इन्नोभेसन फर डिजिटल नेपाल सम्मेलनमा आयोजक संस्थाले कुमारी बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो ।

अवार्ड कुमारी बैंकलाई इन्नोभेसन प्रोडक्ट र र कार्ड भुक्तानी उद्योगमा हाइएस्ट इ-कमर्श भोलुमका लागि प्रदान गरिएको बैंकले जनाएको छ । बैंकले स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसात गर्दै अघि बढेको र आगामी दिनमा पनि सेवाको प्रभावकारिता तथा पहुँच वृद्धिमा आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?