यस्तो छ आजको तरकारीको मूल्य

Read Time = 1 min

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार शुक्रबार रातो आलु ४८ रुपैयाँ प्रतिकेजी पर्दछ भने गोलभेँडा ठूलो ४८ रुपैयाँ प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य हो ।

कन्य च्याउ प्रतिकेजी १८० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ । ब्रोकाउली ५० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, तोरी साग ४० रुपैयाँ, गान्टे मुला ७० रुपैयाँ रहेको छ ।

यस्तैगरी तामा ९० रुपैयाँ प्रतिकेजीमा पाइन्छ । राजमा घिउ सिमी ११० रुपैयाँ, घिरौँला ९० रुपैयाँ, तिते करेला ९० रुपैयाँ, प्याज सुकेको ५० रुपैयाँ, भिण्डी ८० रूपैयाँ, नेपाली सुकेको लसुन १०० रुपैयाँ, हरियो धनिया ९० रुपैयाँ र कागती ९० रुपैयाँ प्रतिकेजी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
दक्षिण एशियाको भूराजनीति र शक्ति राष्ट्रको प्रतिष्पर्धा नेपालका लागि चुनौतीपूर्ण : डा.… प्यूठानमा खोलाका किनारमा चार जनाको शव फेला किशोर श्रेष्ठको रिहाइ माग गर्दै पत्रकार महासंघद्वारा प्रहरी परिसरमा धर्ना संरक्षण अभियानको प्रभाव : केन्यामा हात्तीको संख्या ४२ हजार नाघ्यो प्रतिबन्धित रातो जङ्गली च्याउसहित एक जना पक्राउ सात वर्ष पुग्न लाग्दा पनि बनेन संघीय संसद् भवन, फेरि म्याद थपिँदै… संरक्षणको पर्खाइमा हतुवागढीको ऐतिहासिक ‘फलाम ढुङ्गा’ रोल्पा बोटलबारा पहिराे अपडेट : १० जना बेपत्ता, खोजी जारी यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य मध्यरातमा पत्रकार किशोर श्रेष्ठको घरमा छापा : ल्यापटप र मोबाइल जफत ,…