काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको विमान दुर्घटना

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरामा दुर्घटनाग्रस्त भएको छ । यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको हाे ।

क्याप्टेन कमल केसीले जहाज उडाएका थिए । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको र निभाउने प्रयास भइरहेको यती एयरलाइन्सले जनाएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?