माओवादी केन्द्रका नेता सुदन किराती पर्यटनमन्त्री

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट युवा नेता सुदन किराती मन्त्री बन्ने पक्का भएको छ । भोजपुरबाट निर्वाचित किरातीले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी पाउने हुनुभएको छ ।

उहाँले आजै पर्यटनमन्त्रीको शपथ लिनुहुनेछ । नयाँ मन्त्रीहरुको शपथ दिउँसो १ बजेका लागि तय गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?