डिजिटल रेमिट्यान्स प्रवद्र्धन गर्न स्वस्तिमा युएई जाने

Read Time = 1 min

काठमाडौं । चर्चित अभिनेत्री तथा इसेवा मनि ट्रान्सफरको ब्राण्ड फेससमेत रहनुभएकी स्वस्तिमा खड्का संयुक्त राज्य इमिरेट्स युएई जाने हुनुभएको छ । इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ योजनाअन्तर्गत डिजिटल रेमिट्यान्स प्रवद्र्धन गर्ने उद्देश्यले अल अन्सारी एक्सचेन्ज र इसेवा मनि ट्रान्सफरको निम्तोमा खड्का शनिबार युएई जान लाग्नुभएको हो ।

खड्काले अल खाइल मल शाखा र सेन्ट्रल मल शाखामा सहभागी सबैसँग डिजिटल रेमिट्यान्सबारेमा छलफल र नेपालीसँग अन्तरक्रिया गर्ने इसेवाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?