लिग-२ अन्तर्गत सिरिजको जारी खेलमा सन्दिपले लिए दुई विकेट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियाको दोस्रो विकेट लिएको छ ।

नेपालका लागि दुवै सफलता पूर्वकप्तान सन्दीप लामिछानेले लिएका हुन् ।

पन्ध्रौँ ओभरको तेस्रो बलमा पहिलो विकेट लिएका सन्दीपले १७औँ  ओभरको पाँचौँ बलमा दोस्रो विकेट लिएर सफलता दिलाएका हुन् । १८ ओभको खेल सकिँदा नामिबियाले २ विकेटको क्षतिमा ७१ रन जोडेको छ ।

नेपालले टस जितेपछि नामिबियाले पहिले ब्याटिङ गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?