महालक्ष्मीद्वारा सहयोग प्रदान

Read Time = 1 min

काठमाडौं । महालक्ष्मी विकास बैंकका शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, पार्क र मन्दिरलाई सहयोगका कार्यक्रम सम्पन्न भएका छन् ।

पिपल्ला शाखाले दिपायल सिलगढी नगरपालिका-३ स्थित दिल्पेश्वर माध्यमिक विद्यालयलाई दुर्ई थान स्टिल पानीट्यांकी हस्तान्तरण गरेको छ भने काठमाडौंको मैतिदेवी शाखाले मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिलाई सडक डिभाइडर हस्तान्तरण कार्यक्रम सञ्चालन गरेको छ । पुतलीसडक शाखाले झिगु इच्छुमती पार्कका लागि छ थान कुर्सी हस्तान्तरण गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?