निशान गाडीमा एभरेष्टको सहज कर्जा

Read Time = 1 min

काठमाडौं । निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले बिक्री गर्दै आएको गाडीका लागि एभरेष्ट बैंकले कर्जा दिने भएको छ । बैंक र पायोनियरबीच सोसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका कर्पोरेट हेड हरिशकुमार आचार्य र पायोनियर मोटो कर्पका सह-महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतासँगै निशानका गाडीमा खरिद गर्दा छिटो, छरितो र सहजतासाथ प्रतिस्पर्धी ब्याजदरमा बैंकले सवारीसाधन कर्जा उपलब्ध गराउनेछ । सम्झौताअनुसार २० प्रतिशत डाउन पेमेन्टमा अब निशान इभी गाडी पाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?