आइएमई पेको ‘५ को ५’ अफर

Read Time = 1 min

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत आइएमई डिजिटल सोलुसनकोे आइएमई पेले ५ को ५ नामक अफर ल्याएको छ । चैत १५ गतेसम्म लागू अफरमा ग्राहकले विभिन्न माध्यम अर्थात् लिंक गरेको बैंकको खाताबाट, एम-बैंकिङ वा इ-बैंकिङबाट, डेबिट/क्रेडिट कार्डबाट रेमिट्यान्स प्राप्त गर्दा र आइएमई पे वालेटबाट आइएमई पे वालेटमा कम्तीमा पाँचपटक पैसा लोड गर्दा पाँच भाग्यशालीले सामसुङ ग्यालेक्सी बड्स २ जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

साथै हरेक दिन कम्तीमा एकपटक सोही माध्यमबाट आइएमई पे वालेटमा पैसा लोड गर्दा एकजना भाग्यशालीले एक हजार रुपैयाँ जित्न सक्नेछन् भने सो रकम विजेताको वालेटमा लोड हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?