प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकको गिरावट

Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक सोमबार सामान्य अंकले घटेको छ ।

नेप्स सूचक ०.१३ अंकले घटेर १९२६.२७ विन्दुमा आएको छ । ६ कम्पनीको २४० कित्ता सेयर कारोबार हुँदा ५७ हजार ५२५ रुपैयाँको सेयर कारोबार भएको छ ।

ADVERTISEMENT

यो सेसनमा २ कम्पनीको भाउ बढेको छ भने २ कम्पनीको मूल्य घटेको छ । बाँकीमा कुनै परिवर्तन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?