समृद्धिका शाखामा रक्तदान

Read Time = 1 min

काठमाडौं । समृद्धि फाइनान्सले शुक्रबार शाखा कार्यालय पुतलीसडक, बनेपा र पोखरामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान कार्यक्रम पोखरा र बनेपा शाखाको प्रांगण र पुतलीसडक शाखाको शंकरदेव क्याम्पसअगाडि सञ्चालन गरिएको थियो । बिहीबारबाट सुरु गरिएको रक्तदान फागुन २६ गते हेटौंडा, २७ गते चितवन र २८ गते बुटवल शाखामा सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?