चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बोरुसिया डर्टमण्डलाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम १६ को दोस्रो लेगमा जर्मन क्लब डर्टमण्डलाई २-० ले हराउँदै समग्रमामा २-१ को जितसहित चेल्सीले अन्तिम ८ मा स्थान बनाएको हो ।

पहिलो लेगमा १-० ले पराजित भएको चेल्सीले दोस्रो लेगमा घरेलु मैदानमा पनारगमन गर्द जित निकालेको हो ।

स्टानफोर्ड ब्रिजमा चेल्सीका लागि रहिम स्टर्लिङ र काऐ हाभार्टले गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?