उपराष्ट्रपतिबारे निर्णय गर्न एमाले सचिवालय बस्दै

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बिहान ९ बजे बस्ने भएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । बैठकले उपराष्ट्रपतिबारे निर्णय गर्नेछ ।

एक पदाधिकारीका अनुसार एमालेले उपराष्ट्रपतिमा उमेदवार नउठाउने सम्भावना रहेको छ । ‘उमेदवारी दिने नदिने बैठकले निर्णय गर्नेछ’ ती पदाधिकारीले भने । उपराष्ट्रपतिको उमेदवारी मनोनयन आज हुँदै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?