आइएमई पे र नेपाल रेमिटबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । आइएमई पे र नेपाल रेमिटबीच रेमिट्यान्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौताअन्तर्गत विदेशबाट नेपाल रेमिटमार्फत् पठाइएको रेमिट्यान्स अब ग्राहकले सिधै आइएमई पे वालेटबाट प्राप्त गर्न सक्नेछन् ।

विदेशमा रहेका व्यक्तिले आफूलाई सहज पर्ने नेपाल रेमिटको साझेदारमार्फत् नेपालमा रहेका आफन्तलाई पठाएको रकम सजिलैसँग आइएमई पेमा प्राप्त गर्न सक्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?