विग सिजी डे

Read Time = 1 min

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत सिजी डिजिटल इ-कमर्शले बिग सिजी डे २.३.२३ योजना ल्याएको छ । कम्पनीले हरेक वर्ष एक विशेष योजनाका रूपमा सिजी डे आयोजना गर्दै आएको छ ।

सो अवसरमा चौधरी ग्रुपअन्तर्गत रहेका विभिन्न उत्पादन र सेवामा विशेष आकर्षक छुट मार्च १० सम्म उपलब्ध हुनेछ । योजनामा निःशुल्क जडान, फ्रि डेलिभरी, बम्पर लक्की ड्र, बैंक कार्ड छुट तथा सरल किस्तालगायत रहेका छन् । पहिलो २३ जना ग्राहकलाई १२ प्रतिशतसम्मको थप विशेष छुट सुविधा रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?