सातै प्रदेशका मुख्यमन्त्री र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातै प्रदेशका मुख्यमन्त्रीलाई बालुवाटार बोलाउनुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले उहाँहरूबीच भेटवार्ता जारी छ । भेटवार्ता केही बेरअघि सुरु भएको हो ।

प्रधानमन्त्री र सात प्रदेशका मुख्यमन्त्रीबीच समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?