सिन्धुली । पहिरोमा परेर सिन्धुलीमा एक जनाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका–३ खुरहरीमा आफैँ बारीको ढुंगा निकाल्ने क्रममा माथिबाट खसेको पहिरोले पुरिएर बिहीबार दिउँसो उहाँको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक (डीएसपी) तथा प्रहरी प्रवक्ता चिरञ्जिवी दाहालका अनुसार मृत्यु हुनेमा ३५ वर्षीय टेकबहादुर परियार छन् ।
पहिरोले च्यापिएर सख्त घाइते भएका परियारलाई तीनपाटन गाउँपालिकामा अवस्थित बाहुनतिल्पुङ स्वास्थ्य चौकीमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच