✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ चैत्र १८ गते शनिबार, ई.सं १ अप्रिल, २०२३ । तिथि- चैत्र शुक्लपक्ष एकादशी, नक्षत्र- अश्लेषा, योग- धृति, करण- वणिज, चन्द्रराशि- कर्कट, सूर्योदयः ५ः५७, सूर्यास्तः १८ः२० ।
मेष : धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ ।
वृष : लामो समयदेखि चलिरहेको वादविवादसम्झौतामा टुंगिनेछ ।
मिथुन : केही समयलाई वादविवादबाट टाढै रहनु बेस हुनेछ ।
कर्कट : उपहारका नाउँमा काम नलाग्ने वस्तुमात्र हातलागी हुन सक्छ ।
सिंह : परिस्थिति र आवश्यकता कर्मयोगका प्रेरक बन्नेछन् ।
कन्या : नोकरी तथा राजनीतिमा विशेष लाभ हुनेछ।
तुला : लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउनेछ ।
वृश्चिक : खानपानले पेटको समस्या आउन सक्छ ।
धनु : धन, उपभोग्य वस्तु र बहुमूल्य धातुहरू संग्रह गर्ने समय छ ।
मकर : अरूका काममा समय खर्चनुपरे पनि कालान्तरमा फाइदा हुनेछ ।
कुम्भ : पेसा-व्यवसायबाट पनि नियमित आम्दानी भइरहनेछ ।
मीन : प्रतिभाले मान-सम्मान समेत दिलाउनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच