यस्तो छ तपाईंको चैत १९ गते आइतबारको राशिफल

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ चैत १९ गते आइतबार, ई.सं २ अप्रिल, २०२३ । तिथि- चैत्र शुक्लपक्ष द्वादशी, नक्षत्र- मघा, योग- शूल, करण- वव, चन्द्रराशि- सिंह, सूर्योदयः ५ः५६, सूर्यास्तः १८ः२१ ।

मेष : व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ ।

वृष : राम्रो र नराम्रो दुवैखाले समाचार सुन्न पाइनेछ ।

मिथुन : रिसको कारणले असर पुर्‍याउने सम्भावनासमेत छ ।

कर्कट : दाजुभाइ र बन्धुबान्धवले सकेको सहयोग गर्नेछन् ।

सिंह : परिवारजनसँग आत्मीयता बढ्नेछ ।

कन्या : घर-गृहस्थीमा केही समस्या आउने सम्भावना देखिन्छ ।

तुला : आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् ।

वृश्चिक : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।

धनु : दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

मकर : स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्‍याउनुहोला ।

कुम्भ : अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।

मीन : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

JUST IN
राशिफल २३ जेठ, मेष : समूहगत कार्यमा सफलता मिल्ने, कन्या : दैनिक… कहिले भित्रिएला नेपालमा मनसुन ? १६ औं राष्ट्रपति रनिङ शिल्डमा वागमती च्याम्पियन आठ विश्वविद्यालयका उपकुलपति छनोटकाे सर्ट लिस्ट सार्वजनिक भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि… मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः सभापति लामिछाने बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप रास्वपा सभापति लामिछाने भारत भ्रमण सकेर स्वदेश फर्किए