प्रि-ओपन सेसनमा नेप्से १.६२ अंकले वृद्धि

Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसुचकमा १.६२ अंकले बढेर १८४५.६४ विन्दुमा आएको छ ।

यससँगै ६ कम्पनीको एक हजार १२ सय कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख २६ हजार ९९३ रुपैयाँको कारोबार भएको छ ।

यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने दुइ कम्पनी घटेको छ ।

यता, १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको छ । एक कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?