ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ वैशाख ३ गते आइतबार, ई.सं १६ अप्रिल, २०२३ । तिथि- वैशाख कृष्णपक्ष एकादशी, नक्षत्र-शतभिषा, योग- शुक्ल, करण-वव, चन्द्रराशि- कुम्भ, सूर्योदयः ५ः४१, सूर्यास्तः १८ः२८ ।
मेष : चिताएको काममा आंशिक सफलता प्राप्त हुनेछ ।
वृष : धनमाल हराउने वा ठगीमा परिने सम्भावना छ ।
मिथुन : आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ ।
कर्कट : अनावश्यक वादविवादबाट टाढै बस्नु बुद्धिमानी हुनेछ ।
सिंह : पहिले गरिएका कामबाट राम्रो दाम प्राप्त हुनेछ ।
कन्या : महत्वाकांक्षाले व्यावहारिक समस्या निम्त्याउन सक्छ ।
तुला : परिवारजनमा आत्मीय भाव बढ्नेछ ।
वृश्चिक : व्यापारमा मन्दी आउनेछ भने व्यवहारमा खर्च बढ्नेछ ।
धनु : आशा देखाएर ठगी गर्नेहरूले पनि सताउन सक्छन् ।
मकर : सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइनेछ ।
कुम्भ : गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् ।
मीन : सरोकार नभएका विषयमा चासो राख्नाले वादविवादमा परिएला ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच