नौदिने रामकथा वाचन

Read Time = 1 min

काठमाडौं । मारवाडी सेवा समितिको आयोजनाको काठमाडौंमा नौदिने रामकथा वाचन सम्पन्न भएको छ । प्रसिद्ध भारतीय गुरु शम्भुशरण लाटाको मुखराविन्दबाट कथावाचन भएको हो ।

कार्यक्रम आइतबार सम्पन्न भएको समितिका राजेश बंशलले जानकारी दिनुभयो । बंशलका अनुसार कथावाचनमा रामकथाप्रति रुचि भएका भक्तहरूको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?