रोहितको ‘जुनेली रात’ सार्वजनिक

Read Time = 1 min

काठमाडौं । गायक रोहित सिंह थापाको ‘जुनेली रात’ सार्वजनिक भएको छ । कल्याण सिंहको संगीत र रोशन श्रेष्ठको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मेलवर्नका विभिन्न रमणिय स्थलमा छायांकन गरिएको गीतको भिडियोमा स्वयं गायक रोहित सिंह थापा र दुर्गा भण्डारीबीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोमा ग्यान्योनको छांयकन छ ।

पोष्ट प्रोडक्सनको काम जी क्रियशनले गरेको छ । भिडियो गायक थापाको युट्युब च्यानल ‘रोहित सिंह थापा’मार्फत सार्वजनिक भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?