एसिसी प्रिमियर क्रिकेटः नेपालले गुमायो चौथो विकेट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एसिसी प्रिमियर क्रिकेट कपमा   नेपालले चौथो विकेट गुमाएको छ ।

ओमानविरूद्ध खराब सुरूवात गरेको नेपालका लागि भीम सार्की ३३ रन बनाएर पेबेलियन फर्किएका छन् ।

५६ बल खेलेका सार्कीले ४ चौका र १ छक्काको मद्दतमा ३३ रन मात्रै बनाएका हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा गएको  नेपालले ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखलाई शून्यमा  तथा कप्तान रोहित कुमार पौडेल २३ रनमा आउट भएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?