‘द पोयट आइडल’को उपाधि सिक्किमकी नीलम गुरुङलाई

Read Time = 1 min

काठमाडौं । रियालिटी शो ‘द पोयट आइडल’को उपाधि नीलम गुरुङले चुम्नुभएको छ । शुक्रबार भएको फिनालेमा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै उहाँले पहिलो ‘द पोयट आइडल’को उपाधि चुम्नुभएको हो ।

उपाधिसँगै सिक्किमकी उहाँले १० लाख प्राप्त गर्नुभएको छ । पल्लविव, नाथन रायान र मिल्सन राई फाइनलिष्ट हुनुहुन्थयो । अमन प्रताप अधिकारीले निर्देशन गरेको शोमा विप्लव प्रतीक, उपेन्द्र सुब्बा, अनुप बराल र सुरक्षा पन्त निर्णायकको भूमिकामा रहनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?