प्रि-ओपन सेसनमा सामान्य अंकले बढ्याे नेप्से

Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०३ प्रतिशतले उकालो लागेको छ ।

यस्तै, साताको पहिलो कारोबार दिन नेप्से ०.५४ अंकले उकालो लागि २१०४.९४ विन्दुमा आएको छ । नेप्से सूचकमा ६ कम्पनीमा उकालो लागेको छ भने १ कम्पनीमा ओरालो  र १ कम्पनी स्थिर रहेको छ ।

यता आइतबार ६ कम्पनीको  १ हजार १११ सेयर कित्ता किनबेच हुँदा २ लाख ५७ हजार ४९६ रुपैयाँको सेयर  कारोबार भएको छ ।

यो सेसनको १३ उपसूचकहरु मध्ये  ४ कम्पनीमा वृद्धि भएको  छ भने २ कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?