तनहुँ १ मा निरन्तर मतान्तर फराकिलो पार्दै रास्वपाका वाग्ले

हिमालय टाइम्स
Read Time = 1 min

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले मतान्तर फराकिलो बनाउँदै लग्नुभएको छ। पछिल्लो विवरण अनुसार वाग्लेले ९ हजार ३४९ मतान्तरसहित अग्रता कायम गर्नुभएको छ ।

४३ हजार ७१ मत गन्दा वाग्लेले २२ हजार २६० मत ल्याउनु भएको छ। नेपाली कांग्रेसका गोविन्द भट्टराई १२ हजार ९११ का साथ उहाँलाई पछ्याइरहनुभएको छ । नेकपा एमालेका सर्वेन्द्र खनाल ६ हजार ५९५ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?