प्रि-ओपन सेसनमा घट्यो नेप्से

Read Time = 1 min

काठमाडौं । प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार घटेको छ । नेप्से परिसूचकमा १.०३ अंकले बढेर १८८७.२९ विन्दुमा आएको छ ।

यससँगै १३ कम्पनीको ८५५ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख ५२ हजार ४३२ रुपैयाँको कारोबार भएको छ ।

यो सेसनमा कुल १ कम्पनीमा उकालो लागेको छ । ६ कम्पनी घटेको र एक कम्पनी स्थिर रहेको छ ।

यता, १३ उपसूचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको छ । ६ कम्पनीमा ओरालो लागेको र बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?