एमाले केन्द्रीय कमिटी बैठक झापामा बस्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

एमालेले वैशाख अन्तिम साता  झापामा बैठक बस्ने जनाएको हो । बैठक झापामा बस्ने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बताउनुभएको छ । उहाँका अनुसार, बैठक वैशाख २८ देखि ३० गतेसम्म चल्नेछ ।

गत मंसिरको चुनावपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?