नेपाल टस हारेर ब्याटिङमा, कुबेत फिल्डिङमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एससी प्रिमियर कप क्रिकेटअन्तर्गत सेमिफाइनल खेल सुरू भएको छ ।

किर्तिपुरस्थित खेल मैदानमा नेपालले टस हारेर ब्याटिङमा गएको छ भने कुबेत टस जितेर फिल्डिङ रोजेको छ ।

नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ समुह ‘ए’ वाट बिजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह बीका उपबिजेता कुबेत हङकङलाई ३० रनले हराएर सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भिडन आइपुगेको हो ।

कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेट रन रेटवाट सेमिफाइनल पक्का गरेको हो ।

नेपाल टिमः

कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह कार्की, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?