सिटिजन्स म्युुचुअल फण्ड नौ सयभन्दा बढी बिक्री

Read Time = 1 min

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल कोष प्रवद्र्धक रहेको र सिटिजन्स क्यापिटलको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाई वैशाख ६ गतेदेखि सार्वजनिकरूपमा निष्कासन तथा बिक्री खुला भएको आवेदन दिने म्याद वैशाख २० गतेसम्म रहेको थियो । कुल जारी इकाईको हालसम्म नौ सय पाँच आवेदन प्राप्त भएको बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?